Logo
२ आश्विन २०८३, शुक्रबार
|  Fri Sep 18 2026

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता


काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ ।

आज अपराह्न ५ः०० बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार