Logo
२४ आश्विन २०८३, शनिबार
|  Sun Oct 11 2026

नवनिर्वाचित सभापति थापालाई सानेपामा भव्य स्वागत


काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ । सभापतिमा निर्वाचित भएपछि शनिबार सानेपा पुगेका थापालाई पार्टीका कार्यकर्ता तथा समर्थकहरूले स्वागत गरेका थिए ।

पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए।


प्रतिक्रिया दिनुहोस !
विचार