Logo
९ श्रावण २०८३, शनिबार
|  Sat Jul 25 2026

रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश


रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार