Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

समाज कल्याण परिषदका पदाधिकारीको सामुहिक राजीनामा


समाज कल्याण परिषदका सदस्य सचिव सहित सबै पदाधिकारीले सामुहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सामुहिक राजीनामा दिएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिएका छन् ।
पछिल्लो विकसित परिस्थितीको अबस्थामा आफूहरुलाई काम गर्न अप्ठयारो परेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । के कस्ता काममा कस्तो अप्ठ्यारो परेको हो भन्ने विषयमा भने उनीहरुले केही खुलाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार