Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

सामसुङले सार्वजनिक गर्‍यो दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’


काठमाडौं । सामसुङ त्यो कम्पनी हो जसले पहिलोपटक फोल्डिङ स्मार्टफोन सार्वजनिक गरेको थियो। गतवर्षको सेप्टेम्बर महिनामा सामसुङले ‘सामसुङ ग्यालेक्सी फोल्ड’ फोल्डिङ फोन सार्वजनिक गरेको थियो।

सामसुङले यसैहप्ताको मंगलबार दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’ सार्वजनिक गरेको हो। अमेरिकाको सान फ्रान्सिस्को शहरमा ६.७ इन्चको डिस्प्ले भएको फोन सार्वजनिक भएको छ। यो फोन पर्पल, ब्ल्याक र गोल्ड कलरमा प्राप्त गर्न सकिनेछ। फेब्रुअरी १४ देखि अर्थात् शुक्रबारदेखि यो फोन उपलब्ध हुनेछ। एजेन्सी


प्रतिक्रिया दिनुहोस !
विचार