Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

जनमोर्चाले भन्यो : सरकारमा जाँदैनौं


संसद पुनःस्थापना तथा देउवा नेतृत्वमा सरकार गठनका लागि विशेष भूमिका निर्वाह गरेको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ ।
राष्ट्रिय जनमोर्चाको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
प्रतिनिधिसभामा एक सिट रहेको जनमोर्चाले सरकार बाहिरै रहेर देउवालाई समर्थन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार