Logo
६ कार्तिक २०८३, शुक्रबार
|  Fri Oct 23 2026

पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कबिहिन


पोखराबाट जोमसोमका लागि उडेका तारा एयरको विमान सम्पर्कबिहिन भएको छ ।

पोखराबाट जोमसोमका लागि १० बजेर १५ मिनेटमा १९ यात्रु लिएर उडान गरेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको बुझिएको छ । विमानबारे थप विस्तृत विवरण आउँन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार