Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा


सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर  बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार