Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

सहमति भएको बिषय समेटेर नागरिकता बिद्येयक आउनेः राजेन्द्र महत्तो


लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले राजनीति दलबीच मिलेका विषयलाई समेटेर नागरिकता विद्येयक ल्याउन लागेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा भाग लिन पुगेका महतोले बिहीबरको संसदको बैठकमा नयाँ नागरिकता बिद्येयक पेश हुन लागेको बताएका हुन् ।

‘विगतमा राजनीतिक दलबीच भएका सहमतिका बुँदालाई समेटेर मात्रै नयाँ विद्येयक ल्याउन लागिएको छ,’ महतोले भने, ‘जुन विद्येयकले जन्मसिद्ध नागरिकताको सन्तानको समस्या समस्या समाधान गर्नेछ ।’ उनका अनुसार गृहमन्त्री बालकृष्ण खाडले बिहीबार बस्ने संसद बैठकमा विद्येयक पेश गर्ने सूचना दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार