Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

सरकारले सार्वजनिक गर्यो एक बर्षे उपलब्धी (पुर्ण पाठसहित)


प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो सरकारले १ बर्ष नाघेको उपलक्ष्यमा ४२ बुदेँ उपलब्धी सार्वजनिक गरेका छन ।

सर्वोच्च अदालतको परमादेश अनुसार गत २९ असार २०६८ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले निम्ताएको अस्थिरता र कुशाषन अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक बिद्यी र पद्धतीमा अघि बढाउन सफल भएको उल्लेख गरेका छन ।

Governments-1-year_some-points-1


प्रतिक्रिया दिनुहोस !
विचार