Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

आज ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको


बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको मूल्य आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार