Logo
६ भाद्र २०८३, शनिबार
|  Sat Aug 22 2026

नयाँ बसपार्कमा चल्यो बालेनको डोजर


काठमाण्डौ महानगरपालिकाले काठमाडौंको नयाँ बसपार्क वरपर निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।

सोमबार महानगरको टोलीले सडक फुटपाथ मिचेर नक्सा बिपरित बनाएका संरचना हटाएको हो । सो क्रममा महानगरले सडक व्यापार समेत अटाएको छ । जथाभाबी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचनाले अस्तव्यस्त भएको भन्दै महानगर एक्सनमा उत्रेको हो । यसअघि महानगरले आइतबार काठमाडौंको कोटेश्वरमा रहेका अनधिकृत संरचना हटाएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार