Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

कैलाली-५ मा एमालेबाट नारदमुनी रानाले गरे मनोनयन दर्ता


कैलाली क्षेत्र नम्बर–५ मा नेकपा एमालेका तर्फबाट नारदमुनी रानाले प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रानाले उम्मेदवारीका लागि मनोनयन दर्ता गरेका हुन् । राना कैलाली–५ बाट २०७४ को निर्वाचनमा विजयी भएका थिए ।  राना एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार