Logo
४ भाद्र २०८३, बिहीबार
|  Fri Aug 21 2026

कास्की २ अपडेट: घण्टीलाई सुरुवाती अग्रता, पछिपछि एमाले


९०० मतगणना हुँदा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता कायमै राखेका छन् ।

रास्वपाका कँडेलले ३८९ मत पाएका छन् भने उनलाई पछ्याइरहेकी एमालेकी विद्या भट्टराईले २११ मत पाएकी छिन् । यसैगरी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालले १४४ मत पाएका छन् ।

राप्रपाका सुवर्णराज पन्त १०२ मत पाएका छन् । कास्की २ को मतगणना पोखरा महानगरपालिका-१५ कोलपाटनमा चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार