Logo
४ भाद्र २०८३, बिहीबार
|  Fri Aug 21 2026

काठमाडौं ४ मा ९ बजेबाट मतगणना सुरु हुने


 काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना बिहान ९ बजेबाट सुरु हुने भएको छ ।

निर्वाचन अधिकृत शारदादेवी पौडेलका अनुसार हिजै राति सर्वदलीय बैठक बसेर मतगणना आज बिहान ९ बजेबाट गणना गर्ने सहमति भएको उनले जानकारी दिइन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसका नेता गगन थापा र एमाले नेता डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार