Logo
४ भाद्र २०८३, बिहीबार
|  Fri Aug 21 2026

धनुषा ३ मा एमालेकी जुलीकुमारी महतोलाई सुरुवाती अग्रता


धनुषा ३ मा मतगणना सुरु भएको छ । ७ सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन् ।

महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार