Logo
३ भाद्र २०८३, बुधबार
|  Thu Aug 20 2026

पश्चिम नवलपरासी- १ मा विनोद चौधरीको अग्रता कायमै


पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका विनोद चौधरीले ३३५८ मतसहित अग्रता लिइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी ३०५१ मतसहित दोश्रो स्थानमा रहेका छन् ।

त्यस्तै ह्रदयेश त्रिपाठी २५६८ मतसहित तेश्रो स्थानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार