Logo
४ भाद्र २०८३, बिहीबार
|  Fri Aug 21 2026

झापा ५ मा ओली निर्वाचित


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

ओलीले ५२ हजार ३१९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी खगेन्द्र अधिकारीले २३ हजार ७४३ प्राप्त गरे। उनीहरुको मतान्तर २८ हजार ५७६ छ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत पाए ।

२०७४ को चुनावमा पनि ओलीले अधिकारीलाई नै हराएका थिए । त्यतिबेला उनको मत अन्तर २८ हजार ८४२ थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार