Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन


राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन गरेको हो ।

उनले बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार