Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

कांग्रेस संसदीय दलका नेतामा देउवा निर्वाचित


सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे ।

मतदानमा सबै ८९ सांसद सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार