Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक


आजदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजेबाट बैठक शुरु भएको हो ।
एमालेको आसन्न विधान महाधिवेशनका सन्दर्भमा छलफल केन्द्रित गर्नेगरी बैठक शुरु भएको एमालेले जनाएको छ ।
एमालेले पार्टीको विधान महाधिवेशन यही असोज १५, १६ र १७ गते सञ्चालन गर्दैछ


प्रतिक्रिया दिनुहोस !
विचार