Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

आज पनि बस्दै एकिकृत समाजवादीको पोलिटब्युरो बैठक


नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्दैछ ।

बैठकमा सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल चलिरहेको छ ।

पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार