Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैनः महत


नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत महतले गठबन्धन टुट्नमा कांग्रेसको कुनै पनि दोष नरहेको बताएका छन् ।

आज नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको पत्रकार सम्मेलनमा बोल्दै महतले प्रचण्डले गठबन्धन छोडेर गएको र त्यसमा कांग्रेसको कुनै पनि दोष नरहेको बताएका हुन् ।

उनले ठूलो पार्टी प्रतिपक्षमा रहनुपर्ने र सानो पार्टी सरकारमा जाँदा राष्ट्रको विषय बनेको बताए । नेपाली कांग्रेसलाई जनताले दिएको म्यान्डेडले आफुहरुलाई खब चुनौतिको विषय रहेको समेत जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार