Logo
२५ श्रावण २०८३, सोमबार
|  Tue Aug 11 2026

कांग्रेस सांसद खतिवडाले गृहमन्त्री लामिछानेलाई दिए फण्डाको संज्ञा


कांग्रेस सांसद रामहरी खतिवडाले गृहमन्त्री रवि लामिछाने सस्तो लोकप्रियताका लागि मिडियामा हावा फिँजाउन लागि परेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकको शुरुमै सांसद खतिवडाले गृह मन्त्रालयबाट शुक्रवार राति जारी भएको वक्तव्य अपराध संहिताविपरीत भएको भन्दै यसलाई गृहमन्त्रीको फण्डाको संज्ञा दिए ।

गृहमन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै एमाले सांसद लक्ष्मी प्रसाद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको जनाएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !
विचार