Logo
२४ श्रावण २०८३, आईतवार
|  Mon Aug 10 2026

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुदैन थियो –शेखर कोइराला


नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भएको बताएका छन् ।

संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार