Logo
२५ श्रावण २०८३, सोमबार
|  Mon Aug 10 2026

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ , रास्वपा सरकारबाट बाहिरिने अवस्था छ 


नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने स्थिति बनेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !
विचार