Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

सडकमा तरकारी फालेर आन्दोलन (तस्बिरमा)


भारतीय तरकारीको आयातले‌ गर्दा स्वदेशी तरकारीले‌ उचित बजार र मूल्य‌‌ नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमै फालेर आन्दोलन गरेका छन् । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर आन्दोलन गरेका हुन् ।

उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार