नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै चर्को आलोचना भइरहेको छ । बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा समावेश गरेको भन्दे नेपाल क्रिकेट संघ क्यान को विराध भएको हो ।
शनिबार क्यानको निर्णयको विरोधमा माइतीघरमा आयोजना प्रदर्शनमा युवाहरू सहभागी भएका थिए ।








