Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

रेशम चौधरीको मुद्दा प्रकरण –आज सर्वोच्चको पेशीमा


नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरीको विरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले रेशम सहित कैलालीको टीकापुर घटनामा दोषी ठहर भएकाहरुले दायर गरेको पुनरावेदनको मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार