Logo
२ भाद्र २०८३, मंगलवार
|  Tue Aug 18 2026

सवै दलको समर्थनमा विश्वासको मत पाउँछुः प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सवै दलको समर्थनमा विश्वासको मत पाउने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग सक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले आफुले सत प्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन् । यसअघि आफुले विश्वासको मतमा ९९ दशमवल २५ प्रतिशत आशा गरेपनि अहिले सत प्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उनले बताए ।.

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदै छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार