Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Sat Aug 8 2026

प्रधानमन्त्री प्रचण्डले पाए फेरी विश्वासको मत


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।

सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।

प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत पर्यो  यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरे । यस्तै एक सांसद तटस्थ रहे ।  प्रतिनिधिसभामा भएको मतदानमा कुल २६२ सांसद उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार