Logo
१ भाद्र २०८३, सोमबार
|  Mon Aug 17 2026

तनहुँ–१२ अपडेटः स्वर्णीम वाग्लेको अग्रता कायमै


तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । २० वडाको २७ हजार ४४ मत गणना गर्दा वाग्लले १३ हजार ७४९ मत प्राप्त गरेका छन् भने कांग्रेसका गोविन्द भट्टराईले ८०३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका सर्वेन्द्र खनालले ४३९५ मत प्राप्त गरेका छन् । तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार