Logo
२३ श्रावण २०८३, शनिबार
|  Sun Aug 9 2026

चितवन-२ को प्रारम्भिक मतपरिणाममा एमालेका न्यौपानेको अग्रता, रवि लामिछाने दोस्रोमा


चितवन(२ मा जारी मतगणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।

प्राप्त मतपरिणाममा नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले प्रारम्भिक अग्रता लिएका छन्। उनले ३६७ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मत पाएका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत ल्याएका छन्।

अहिलेसम्म इच्छाकामना गाउँपालिका(१ को ९७१ मतगणना भएको छ।

यो वडामा मंसिरमा भएको चुनावमा पनि एमालेले सबैभन्दा बढी मत ल्याएको थियो भने रास्वपाका लामिछाने तेस्रो स्थानमा थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार