Logo
२४ श्रावण २०८३, आईतवार
|  Mon Aug 10 2026

नागरिकता विधेयक प्रमाणिकरण नगर्न ६१ जनाले निकाले वक्तव्य


नागरिकता विधेयक कुनै पनि हालतमा प्रमाणिकरण नगर्न राष्ट्रपतिकाे ध्यानाकर्षण गराउँदै नागरिक समाजका अगुवा तथा बुद्धिजीवी सहित ६१ जनाले सार्वजनिक वक्तव्य जारी गरेका छन् ।

शनिबार उनीहरूले जारी गरेकाे वक्तव्यमा नागरिकता विधेयक प्रमाणिकरण गरिए देशकाे अस्तित्व नै संकटमा पर्ने बताएका छन् ।

वक्तव्यकाे पूर्ण पाठ यस्ताे छ

Press-Release-on-Citizenship-Issue-1


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार