Logo
२० श्रावण २०८३, बुधबार
|  Wed Aug 5 2026

‘मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन


सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको मनाङ एयरले जनाएको छ ।

चालकसहित ६ जना यात्रु रहेको सो उक्त हेलिकप्टरको हेलिकप्टरको खोजीकार्य भइरहेको छ । साथै स्याटेलाइट माध्यमबाट पनि सम्पर्कको प्रयास भइरहेको छ । हेलिकप्टर दुर्घटनामा परेको हो या कतै अवतरण भएको हो एकीन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार