Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

बुटवलको सुकुम्बासी वस्तीमा गोली चल्यो, केही घाइते


बुटवलको मोतिनगरमा रहेको सुकुम्बासी वस्ती हटाउँने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । झडपले उग्र रुप लिँदै गएपछि प्रहरीले चोली चलाएको समाचार प्राप्त भएको छ ।
गोली लागेर केही व्यक्ति घाइते भएको र घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बुझिएको छ । स्थिती थप बिग्रन नदिनका लागि अहिले त्यस क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार