Logo
२० श्रावण २०८३, बुधबार
|  Wed Aug 5 2026

दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापति बारे छलफल हुने


 संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार पुर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने बिद्यायन ब्यवस्थापन समितिको बैठक दिउँसो ११ः३० बजे बोलाईएको छ ।

प्रतिनिधिसभाको बैठक ३ बजे अघि बस्नु अघि दुबै समितिको भावी सभापति चयनका बारेमा छलफल हुने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार