Logo
१९ श्रावण २०८३, मंगलवार
|  Wed Aug 5 2026

सुनिल शर्माले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्छ : ज्ञानेन्द्र कार्की


नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद डा. सुनिल शर्माको बचाउ गरेका छन्।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले सांसद शर्माले कुनै हत्या नगरेकाले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताए।

सांसद कार्कीले सांसद शर्मालाई जस्तै एक-एक गरेर कांग्रेसको संख्या बटाउनेतर्फ अन्य दलहरू लाग्ने निश्चित रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार