Logo
१९ श्रावण २०८३, मंगलवार
|  Tue Aug 4 2026

राप्रपा नेपाल वरिष्ठ नेतामा भट्टराई नियुक्त


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वरिष्ठ नेतामा विष्णुप्रसाद भट्टसाईलाई नियुक्त गरेको छ।

राप्रपा नेपालले पार्टीको विधान बमोजिम वरिष्ठ अधिवक्ता एवम् राजनीतिज्ञ विष्णुप्रसाद भट्टराईलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गरिएको जनाएको छ।

अध्यक्ष कमल थापाले उनलाई आज वरिष्ट नेतामा मनोनित गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार