Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

सहकारी प्रकरणमा रविलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने


प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको छ । सहकारी प्रकरणमा रविलाई समात्न खोजिए प्रतिवाद गर्ने निर्णय भएका बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताका अनुसार सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष बैठकले निकालेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार