Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

रवि लामिछानेमाथि कुनै दुर्व्यवहार भएको छैनः प्रहरी कार्यालय, कास्की


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा दुर्व्यवहार गरिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले आरोप लगाइरहेका बेला जिल्ला प्रहरी कास्कीले आरोपमा कुनै सत्यता नभएको बताएको छ ।

सामाजिक सञ्जालमा रास्वपाका नेता कार्यकर्ताहरुले लामिछानेमाथि दुर्व्यवहार भएको भन्दै आक्रोश व्यक्त गरिरहेका बेला जिल्ला प्रहरी कास्कीले एक विज्ञप्ती जारी गर्दै त्यस्तो आरोपमा कुनै सत्यता नभएको जनाएको हो ।

जिल्ला प्रहरी कास्कीले जारी गरेको विज्ञप्तीमा भनिएको छः


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार