Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

रास्वपाको सचिवालय बैठक जारी


राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज दिउँसो ३ बजे देखि पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको छ।

आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्लाको सभापतिको असामयिक निधनमा सबैले दुख ब्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठक सुरू भयो।

त्यस पश्चात गत सप्ताह रूपन्देहीमा बसेको संसदीय दल वारे छलफल भयो। अहिले बाँकी एजेन्डामा छलफल हुँदैछ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार