Logo
८ आश्विन २०८३, बिहीबार
|  Thu Sep 24 2026

बहुविवाहको विषयमा ध्यानाकर्षण गराउँदै कानुनमन्त्रीलाई डा. तोषिमाको पत्र (भिडियोसहित)


रास्वपा सांसद डा. तोषिमा कार्कीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियालाई बहुविवाह सम्बन्धि पत्र बुझाएकी छिन् । पुरुषले बहुविवाह गर्न पाउने सम्बन्धी कानुन निर्माण हुँदै भन्ने विषयले सामाजिक सञ्जाल सञ्चारमाध्यमहरु तातिएका छन् ।

अधिकारकर्मीहरू आमरण अनसनमा बसेका छन् । सरकारले यस्तो गम्भीर विषयमा कत्ति पनि ढिलासुस्ती नगरी यथाशीघ्र र जवाफ दिनुपर्ने भन्दै सांसद कार्कीले मन्त्रीलाई भेटेर आधिकारिक धारणाको मागसहितको पत्र बुझाएकी हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार