Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

रास्वपासँग वार्ता गर्नुको अर्थ नभएको निष्कर्षमा पुगे कुलमान


रास्वपासँग वार्ता गरेर समय खेर फाल्नुको अर्थ नरहेको निष्कर्षमा कुलमान घिसिङ पुगेका छन् ।

पार्टी एकताका विषयमा भइरहेको छलफलमा रास्वपाले लचकता प्रदर्शन नगरेको भन्दै उनले तत्कालका लागि वार्ताको च्याप्टर क्लोज गर्न पार्टीका जिम्मेवार नेताहरुलाई निर्देशन समेत दिएको उज्यालो नेपाल पार्टीका एक नेताले जानकारी दिए । उज्यालो नेपाल पार्टीका योजनाकार घिसिङले अब एक्लै चुनावमा जानेगरी तयार रहन समेत पार्टीका नेताहरुलाई भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार