Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

एमाले महासचिवमा शंकर पोखरेल विजयी


नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।
पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार