Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

गगनले देखाए नैतिकता, दिए पदबाट राजीनामा


कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् ।

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक भने गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार