Logo
६ श्रावण २०८३, बुधबार
|  Wed Jul 22 2026

गगन थापाले अब के गर्लान् ?


राजीनामा अस्वीकृत भएपछि कांग्रेस सभापति गगन थापाले अब के गर्लान् भन्ने कौतुहलता बढेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो ।
चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए।

उक्त राजीनामाबारे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरिएको थियो।

बैठकले निर्वाचनमा पराजयको कारण संरचनागत समस्या तथा नियन्त्रण बाहिरका परिस्थितिलाई आधार कारण मानेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार