श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाह कलाकार भएका कारण संसदमा आउन भाउ खोजेको पो हो कि भन्दै कटाक्ष गरेका छन् ।
मंगलबार संसदमा बोल्दै उनले बरु पैसा तिराैँ तर प्रधानमन्त्रीलाई संसदमा बोलाऔँ भन्दै कटाक्ष गरेका हुन् ।
उनले भने, ‘बालेन कलाकार भएको हुनाले पैसा खोजेर संसदमा नआएको पो हो कि ? बरु कति पैसा पर्छ तिर्छौं । तर बालेनलाई बोलाऔँ न संसदमा ।’





