Logo
८ कार्तिक २०८३, आईतवार
|  Sun Oct 25 2026

पाकिस्तानी ब्याटर साहिबजादा फरहान नेपालमा


काठमाडौं । पाकिस्तानका ब्याटर साहिबजादा फरहान नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी शनिबार नेपाल आइपुगेका हुन् । उनले कर्णाली याक्सबाट एनपीएल खेल्दैछन् ।

शाहिबजादा फरहान घरेलु क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा लामो समयदेखि चर्चामा थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार