Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री बालेनको भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूज्यूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका बेला उनीहरूबीच भेटवार्ता भएको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार